RestroX Refer गरि १ महिनाकोPremium Subscription निःशुल्क पाउनुहोस्!
Trusted by 7,500+ restaurants of all sizes








































RestroX मन पर्यो? साथीलाई Refer गर्नुहोस् र १ महिनाको Premium Subscription निःशुल्क Use गर्नुहोस्!
रेस्टुरेन्ट सञ्चालकहरूका लागि RestroX ले ल्याएको छ विशेष अफर। आफ्नो साथी रेस्टुरेन्ट लाई RestroX Premium Plan Refer गर्दा, दुबैजना (Refer गर्ने र नयाँ User) लाई १ महिनाको Premium Subscription निःशुल्क पाउनु हुनेछ। यो रेस्टुरेन्टहरूबीच एकअर्कालाई डिजिटल बनाउन सहयोग गर्ने सरल तरिका हो, साथै Restrox Premium का सुविधाहरू — जस्तै Order Management, Menu Update र Billing — सँगै अनुभव गर्ने मौका पनि हो।
यो कसरी काम गर्छ?
RestroX को Premium अर्को व्यवसायीलाई Refer गर्नुहोस्।
Refer गर्ने व्यक्तिले निम्न विवरणहरू RestroX Team को WhatsApp, Facebook वा Instagram मा पठाउनुपर्नेछ:
- 1. तपाईंको RestroX मा दर्ता भएको रेस्टुरेन्टको नाम र फोन नम्बर
- 2. Refer गरिएको नयाँ प्रयोगकर्ताको नाम र रेस्टुरेन्टको नाम
- 3. नयाँ प्रयोगकर्ताको फोन नम्बर
- 4. नयाँ प्रयोगकर्ताले किनेको Subscription Plan
RestroX टिमले Referral verify गर्नेछ र त्यसपछि:
Refer गर्ने व्यक्तिले थप १ महिनाको प्रिमियम निःशुल्क पाउनु हुनेछ।
नयाँ User ले पनि थप १ महिनाको प्रिमियम निःशुल्क पाउनु हुनेछ।
नियम तथा सर्तहरू
नयाँ व्यवसायले Refer प्रक्रियामार्फत नयाँ प्रिमियम Subscription खरिद गरेपछि मात्र Referral लागू हुनेछ।
Referral verification को लागि आवश्यक विवरण RestroX को WhatsApp, Messenger वा Instagram मार्फत पठाउनु अनिवार्य छ।
Restrox App ले Referral लाई verify गरि approve गर्ने अधिकार राख्दछ।
आजै Refer गरि RestroX Premium सँग थप व्यवसायहरूलाई डिजिटल बन्न मद्दत गर्नुहोस्।
📩 थप विवरणका लागि RestroX लाई तल दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्:
📞 9802853939 | 9802853066
People Often Ask Questions?
Here are some of the most common questions we get asked.
Order Created
Jackson smith checked out Table order for Sofa L2 (INV-24)
KOT Created
Jackson smith added KOT 33 to Table Sofa L2.
Menu Set created
Jackson smith created menu set New year 2026.
Supplier created
Jackson smith added supplier Season Based Agro Pvt. Ltd